
जसले किनिन् बागबजारमा एक अर्ब २० करोडको ६ रोपनी जग्गा
काठमाडौं। टेलिकम कम्पनी एनसेलको स्थानीय साझेदार भावना सिंह श्रेष्ठले बागबजारमा ६ रोपनी जग्गा एक अर्ब २० करोड रूपैयाँमा खरिद गरेकी छन्।शाह परिवारको स्वामित्वमा रहेको जग्गामा अहिले आराधना कम्प्लेक्स सञ्चालनमा छ। …
Read More